नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन ।
१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार दिउँसो राजीनामा दिएका हुन ।
भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।








