प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन । एमाले स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतल निवास गएका हुन ।








