प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अबरुद्ध गरेका थिए ।

१० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

प्रतिनिधि सभाको बैठक फागुन २६ सम्मका लागि स्थगित