प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारको पुनर्निर्मित भवन उदघाटन पछि आयोजित प्रेसमिटमा  सरकारका तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् ।

सो अवसरमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे स्पष्ट पार्दै प्रम ओलीले नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको र तोकिएकै मितिमा निर्वाचन हुने पनि बताएका थिए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –