नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन ।

संसद भवनमा बुधबार प्रचण्ड–माधव समूहको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका्मा सर्वसम्मतीले उनको नाम अनुमोदन भएको हो ।