नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन ।
मंगलबार बालुवाटारमा आफू निकट केन्द्रीय कमिटीको बैठकमा अहिले रहेका ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बालुवाटार स्रोतले बताएको छ ।
कमिटीमा बाँकी १९७ जना पछि थपिने बताइएको छ ।








