नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने तय गर्नुका साथै पुस ५ गते बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटिको बैठक पुस १० गते सार्ने सर्वसम्बत निणर्य गरेको छ ।

सो कुराको जानकारी बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो ।