पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १८८८ सहित देशभर थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १८८८, भक्तपुरका ११८ र ललितपुरका २७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १४७३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७७ हजार २७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस पूर्ण विवरण

उपत्यकामा २२८३ सहित देशभर थप ४०४७ मा संक्रमण पुष्टि (जिल्लागत विवरणसहित)