चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले ८ बुँदे सहमति गरेको छ ।
सहमतिसँगै डा. केसीले आइतबार अनसन तोड्ने भएका छन ।
सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका हुन ।
हेर्नुहोस सहमतिपत्रको पूर्णपाठ










