पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४०९ सहित देशभर थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १११६, भक्तपुरका १३० र ललितपुरका १६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १६८० जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

पूर्ण विवरण

मन्त्रालयद्धारा सार्वजनिक विवरणमा असोज २३ गते हुनुपर्नेमा २२ गते भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, उपत्यकामा १४०९ सहित देशभर थप २०५९ मा संक्रमण पुष्टि, मृतक ६ सय पुगे (पूर्ण विवरणसहित)