पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १६३८ सहित देशभर हालसम्मकै बढी थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १२८०, भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३३०७ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६० हजार ६९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

उपत्यकामा १६३८ सहित एकैदिन देशभर हालसम्मकै बढी २७२२ मा कोरोना पुष्टि, थप ३३०७ जना डिस्चार्ज (जिल्लागत विवरणसहित)