पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९३४ सहित देशभर थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ७४७, भक्तपुरका ७३ र ललितपुरका ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ७३१ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

उपत्यकामा हालसम्मकै बढी ९३४ सहित देशभर थप १५१३ मा कोरोना पुष्टि (जिल्लागत विवरणसहित)