पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ८१७ सहित देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ७४२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५४ हजार ६४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

काठमाडौ उपत्यकाका ८१७ सहित देशभर थप १३५१ जनामा कोरोना पुष्टि (जिल्लागत विवरणसहित)