पछिल्लो २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज १०६८ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४१ हजार ७०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 देशभर थप १५३९ मा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज (विवरणसहित)