नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)