नेपाल राष्ट्र बैंकले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन अनलाइनमार्फत असोज ६ तथा दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म दिन सकिन्छ ।

राष्ट्र बैंकमा खुल्यो जागिर (सूचनासहित)