काठमाडौं । काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

मंगलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए ।

हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए ।

यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बीरहरु)यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बीरहरु)यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बीरहरु)यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बीरहरु)यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बीरहरु)