हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो—२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।