प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौता पश्चात शान्त र सुन्दर नगर जिरीमा अवस्थित होटल यार्शामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कोठामा १५५ र खाना तथा पेय पदार्थमा ५५ छुट पाउने छन ।
यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।








