नेपाल हिमालय सीमापार वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सीमापार बाणिज्य संघले महासंघका नयाँ कार्यसमितिलाई बधाई दिदै भन्यो–‘व्यवसायीको हकहितमा काम होस्’

संघले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष अशोककुमार श्रेष्ठले महासंघका नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा सम्मान प्रकट गर्दै महासंघ र हिमालय सीमापार वाणिज्य संघको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ, सुदृढ र समधुर बनाउँदै लैजाने प्रतिवद्धता जनाए । साथै उनले महासंघलाई व्यापारी व्यवसायीहरुका हकहितका लागि अझै बढी काम गरिदिन आग्रह गरे ।

सीमापार बाणिज्य संघले महासंघका नयाँ कार्यसमितिलाई बधाई दिदै भन्यो–‘व्यवसायीको हकहितमा काम होस्’

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघले आफू लगायत नवनिर्वाचित कार्यसमितीलाई गरेको सम्मानले आफूमा थप जिम्मवारी बढेको महशुस भएको बताए । व्यापारी व्यवसायीहरुका समस्या समाधान गर्न महासंघ सधैं लागिरहेको र आगामी दिनहरुमा पनि हातेमालो गर्दै अगाडि बढने विश्वास दिलाए ।

सीमापार बाणिज्य संघले महासंघका नयाँ कार्यसमितिलाई बधाई दिदै भन्यो–‘व्यवसायीको हकहितमा काम होस्’

महासंघको पहिलो प्राथमिकता नै देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काइ उद्योगी व्यवसायीहरुलाई यसबाट बाहिर निकाल्नु रहेको बताउँदै उनले व्यवसायीहरुले पनि हरेक नकारात्मक घटनालाई देशको अर्थतन्त्रसँग जोड्ने गरेको र यस्ता कार्य कसैले पनि नगरिदिन आग्रह गरे ।

त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको अर्थतन्त्र लथालिङ्ग भएपनि भताभुङ्ग नभएको र लथालिङ्ग भएको अर्थतन्त्रलाई महासंघले सुधार्दै लैजाने विश्वास दिलाए । उनले व्यापारी व्यवसायीहरुका धेरै समस्याहरु अझै पनि समाधान हुन नसकेको बताउँदै समस्या समाधानका लागि सरकारलाई महासंघले ध्यानाकर्षण गराउने बताए ।

सीमापार बाणिज्य संघले महासंघका नयाँ कार्यसमितिलाई बधाई दिदै भन्यो–‘व्यवसायीको हकहितमा काम होस्’

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष रामहरी कार्कीले महासंघले व्यापारी व्यवसायीहरुका लागि धेरै कामहरु गरेको र आगामी दिनहरुमा पनि व्यापारी व्यवसायीहरुको हकहितको लागि काम गर्नेमा आफुहरु आशावादी रहेको बताए ।

सीमापार बाणिज्य संघले महासंघका नयाँ कार्यसमितिलाई बधाई दिदै भन्यो–‘व्यवसायीको हकहितमा काम होस्’

साना तथा मझौला व्यवसायीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघ स्थापनाकालदेखि नै व्यापारी व्यवसायीहरुका समस्या, पिरमर्का, र हकहितका लागि आवाज उठाउँदै आएको संस्था हो । अझै पनि व्यापारी व्यवसायीहरुका धेरै समस्याहरु यथावत् नै रहेको र यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता संघको रहेको छ ।