नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।
वायुसेवा सञ्चालक संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि हवाई भाडाको नयाँ रेट सार्वजनिक गरेको हो । यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ ।
नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।
हेर्नुहोस् नयाँ भाडा दरको सूची









