विगत लामो समय देखि होटल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्दै आइरहेको भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि मा होटल सम्बन्धि सम्पुर्ण तालिम दिएर स्वदेश तथा विदेशमा युवाहरुलाई स्वरोजगार बनाउन सहयोग गर्दै आइरहेको छ । यस तालिम केन्द्रमा होटल तथा हस्पिटालिटी क्षेत्रमा भविष्य बनाउन चाहने युवाहरुलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास संचालको रहेको छ । होटल सम्बन्धि सम्पुर्ण तालिमहरु जस्तै बारिस्ता, कमर्शियल कुकिङ, हाउस किपिङ, वेटर तथा वेट्रेस, कस्टुमर सर्भिस, स्किल डेभ्लोप्मेन्ट जस्ता तालिमहरु यहाँ विगत लामो समय देखि दिदै आइरहेको छ ।

भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्ष्टीच्युट प्रा.लि.
फोन नं ९८०११००१२६, ९८०११००१२७, ९८०११००१२८, ९८०११००१२९, ९८०११००१३० महाराजगञ्ज, काठमाडौ
इमेल : hoteltrainingnepal@gmail.com








