अर्थमन्त्री जनार्दन शर्माले संसदमा सरकारकातर्फबाट आर्थिक श्वेतपत्र जारी गरेका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारकातर्फबाट आर्थिक श्वेतपत्र जारी गरेका हुन ।
श्वेतपत्रमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ ।
यस्तै बैठकमा अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी पनि दिए ।
हेर्नुहोस श्वेतपत्रको पूर्णपाठ








