नेपाल आयल निगमले पेट्रोलियम पर्दाथमा फेरी मुल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २९२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।