म्यानमारबाट पाँचजना नेपालीको उद्वार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरूको उद्वार गरेर नेपाल फर्काएको हो ।
उनीहरूलाई जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएको दूतावासले जानकारी दिएको छ । उद्धार गरिएकामा चारजना पुरूष र एकजना महिला छन् ।
उनीहरूलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्वार गरिएको हो ।









